निर्बिकल्प ठाने,
ताली बजाएँ,
भजन गाएँ,
मिल्ने नमिल्ने सबै गरेँ
उसैका लागि ।
फेरी,
नाजयज ठहर्याएँ,
गाली गरेँ,
सत्तो स्रापेँ ।
उही म, उही त्यो पात्र
फरक?
फगत समय,
अनि उसको दुर्भाग्य ।
निर्बिकल्प ठाने,
ताली बजाएँ,
भजन गाएँ,
मिल्ने नमिल्ने सबै गरेँ
उसैका लागि ।
फेरी,
नाजयज ठहर्याएँ,
गाली गरेँ,
सत्तो स्रापेँ ।
उही म, उही त्यो पात्र
फरक?
फगत समय,
अनि उसको दुर्भाग्य ।
Shivering, silence!
Across Atlantic,
Heavenly nap!
Whizzing, antique city,
Destination? no. 4!
Panting £19.
Rest, ride, roam,
Next? - shshsh...
ri..ro between story
Not to pass.
We four of House No. 26. You will be in mind for different things!
|
| My flatmates: Romeo Belli (France), Violeta (Spain), Chun Chen (Taiwan) |
A day it was – a quiet collision Care came softly, not announced, not demanded – emotionally attached Drawn again by the qui...