Wednesday, April 6, 2016

म र उ

निर्बिकल्प ठाने,
ताली बजाएँ,
भजन गाएँ,
मिल्ने नमिल्ने सबै गरेँ
उसैका लागि 

फेरी,
नाजयज ठहर्याएँ,
गाली गरेँ,
सत्तो स्रापेँ 

उही उही त्यो पात्र
फरक?
फगत समय,
अनि उसको दुर्भाग्य 

No comments:

प्रेतात्मा र भोजन

आएर आत्मामाझ घरी घरी प्रेतात्माले श्राद्द गरेपछि आत्मा प्रेतात्मा बन्न के बेर !   खाएर भोजन तृप्त हुने गरी पिन्ड खान अर्कै लोक झरे पनि भोजन...