Thursday, December 24, 2015

Précis

Shivering, silence!
Across Atlantic,
Heavenly nap!
Whizzing, antique city,
Destination? no. 4!

Panting £19.
Rest, ride, roam,
Next? - shshsh...
ri..ro between story
Not to pass.

Tuesday, November 17, 2015

मेरो मन र खल्ती

उनको बर्णन गर्दै
गोजिमा परेको मेरो हात
भेट्छ एउटा सानो लिस्ट
... काठको पन्यु र खसिको मासु ।

प्रेतात्मा र भोजन

आएर आत्मामाझ घरी घरी प्रेतात्माले श्राद्द गरेपछि आत्मा प्रेतात्मा बन्न के बेर !   खाएर भोजन तृप्त हुने गरी पिन्ड खान अर्कै लोक झरे पनि भोजन...