Tuesday, July 27, 2021

प्रेतात्मा र भोजन


आएर आत्मामाझ घरी घरी
प्रेतात्माले श्राद्द गरेपछि
आत्मा प्रेतात्मा बन्न के बेर ! 
खाएर भोजन तृप्त हुने गरी
पिन्ड खान अर्कै लोक झरे पनि
भोजन र पिन्ड दुबैमा दाबी गर्न के बेर !

प्रेतात्मा र भोजन

आएर आत्मामाझ घरी घरी प्रेतात्माले श्राद्द गरेपछि आत्मा प्रेतात्मा बन्न के बेर !   खाएर भोजन तृप्त हुने गरी पिन्ड खान अर्कै लोक झरे पनि भोजन...