Wednesday, October 9, 2013

एउटा प्रश्न


जलेर अंगारिएको तिम्रो मन,
सबै अंग फालेपछि 
निको सम्झेर
आत्मरतिमा रमाउदा
म के भनू  ?

Translation
A Question
Your ember heart,
After having all organs thrown
If gets elated
Should I say anything?

प्रेतात्मा र भोजन

आएर आत्मामाझ घरी घरी प्रेतात्माले श्राद्द गरेपछि आत्मा प्रेतात्मा बन्न के बेर !   खाएर भोजन तृप्त हुने गरी पिन्ड खान अर्कै लोक झरे पनि भोजन...