Friday, November 22, 2013

परिवर्तन !

पत्तै भएन कि
थाहै पाईन ।
मुसा मार्न ल्याएको बिरालो
बाघरुपी भेष भिरेर
गर्जन थालेछ |

कसको दोष ?
ल्याउनेको कि परिवर्तन हुनेको ?

No comments:

प्रेतात्मा र भोजन

आएर आत्मामाझ घरी घरी प्रेतात्माले श्राद्द गरेपछि आत्मा प्रेतात्मा बन्न के बेर !   खाएर भोजन तृप्त हुने गरी पिन्ड खान अर्कै लोक झरे पनि भोजन...