निर्बिकल्प ठाने,ताली बजाएँ,भजन गाएँ,मिल्ने नमिल्ने सबै गरेँउसैका लागि ।
फेरी,नाजयज ठहर्याएँ,गाली गरेँ,सत्तो स्रापेँ ।
उही म, उही त्यो पात्रफरक?फगत समय,अनि उसको दुर्भाग्य ।
आएर आत्मामाझ घरी घरी प्रेतात्माले श्राद्द गरेपछि आत्मा प्रेतात्मा बन्न के बेर ! खाएर भोजन तृप्त हुने गरी पिन्ड खान अर्कै लोक झरे पनि भोजन...